दावी कागजात
बीमाको किसिम अनुसार दावी कागजात
(कृपया “दुर्घटना जानकारी फाराम” डाउनलोड गर्नको लागि डाउनलोडमा जानुहोला)
क. अग्नी बीमालेख अन्तर्गत अवश्यक दावी कागजातहरु
- दुर्घटना सम्बन्धि जानकारी
- बीमालेखको छाया प्रति
- बीमाशुल्क भुक्तानी रसिदको छाया प्रति
- पुर्णतया भरिएको दावी फारम
- सक्कल प्रहरी प्रतिवेदन
- बारुण यन्त्र प्रतिवेदन
- गा वि स / न पा को मुचूल्का
- मौसम प्रतिवेदन
- सूरक्षा प्रतिवेदन
- सक्कल कोटेशन
- दावी बिल
- फोटो
- स्थायी लेखा नम्बर
- नक्साको प्रमाणित प्रतिलिपी
- लालपुर्जाको प्रमाणित प्रतिलिपी
- सर्भेयर प्रतिवेदन
- अन्य
ख. सामुद्रिक बीमालेख अन्तर्गत अवश्यक दावी कागजातहरु
- दुर्घटना सम्बन्धि जानकारी
- बीमालेखको छाया प्रति
- बमिाशुल्क भुक्तानी गरेको रसिदको छाया प्रति
- पुर्णतया भरिएको दावी फारम
- भन्सार प्रज्ञापन पत्रको छाया प्रति
- सक्कल दावी बिल
- सक्कल कोटेशन
- सक्कल प्रहरी प्रतिवेदन
- क्यारियर सर्टिफिकेटको छाया प्रति
- प्याकिङ्क लिस्ट
- कन्साइन्मेन्ट नोट
- एल सी कपी
- अन्य
ग. व्यक्तिगत / सामुहिक दुर्घटना तथा औषधि उपचार बीमालेख अन्तर्गत अवश्यक दावी कागजातहरु
- दुर्घटना सम्बन्धि जानकारी
- बीमालेखको छाया प्रति
- बीमाशुल्क भुक्तानी गरेको रसिदको छाया प्रति
- पुर्णतया भरिएको दावी फारम
- औषधि उपचारको बिलहरु सक्कल
- अस्पतालको सम्पुर्ण कागजातहरुको छाया प्रति
- पोष्टमार्टम रिपोर्टको छाया प्रति मृत्यू भएको हकमा
- मुत्यू दर्ताको प्रमाण पत्रको छाया प्रति मृत्यूको हकमा
- घटना स्थल जाचमुचुल्काको छाया प्रति
- नाता प्रमाणित गरेको छाया प्रति
- नागरिकताको छाया प्रति
- सतगत पुर्जिको छाया प्रति
- अन्य
घ. मोटर बीमालेख अन्तर्गत अवश्यक दावी कागजातहरु
- दुर्घटना सम्बन्धि जानकारी
- बीमालेखको छाया प्रति
- बीमाशुल्क भुक्तानी गरेको रसिदको छाया प्रति
- पुर्णतया भरिएको दावी फारम
- सक्कल प्रहरी प्रतिवेदन
- सवारी साधन चालक अनुमति प्रमाण पत्र
- जाचपास र बाटो इजाजत पत्र
- यात्री चलान / लोड चलान
- सवारी साधान दर्ता प्रमाण पत्रको छाया प्रति
- चालकको बयान
- सक्कल कोटेशन
- सक्कल बिल
- फोटो
- सर्भेयरको प्रतिवेदन
- सवारी चालक, कर्मचारी, यात्रु तथा तेस्रो पक्षको मृत्यू भएमा
- जाहरी दर्खास्त
- शव परिक्षण प्रतिवेदन
- सतगत पुर्जि
- मृत्यूदर्ताको प्रमाण पत्र
- नाता प्रामाणित प्रमाणपत्र
- नाता प्रमाणित
- नागरिकता प्रमाणपत्र
- घटनास्थल मुचुल्का तथा सडक प्रतिवेदन
- बस्तुस्थिति मुचुल्का
- चालकले प्रहरी कार्यालयमा गरेको बयान
- अभियोग पत्र
- प्रहरीको रोहवरमा भएको मिलापत्र
- बिमितले क्षतिपुर्ति बापतको रकम भुक्तानी गरेको भर्पाइ
- सवारी चालक, कर्मचारी, तेस्रो पक्ष वा यात्री घाइते भएमा
- अस्पतालको समम्पुर्ण कागजातहरुको छाया प्रति
- अस्पतालको सक्कल बिलहरु
- मिलापत्र
- अन्य
ङ. हराएको मोटर साइकलको दावी गर्नु परेमा
- लिखित जानकारी
- सवारीको सक्कल प्रमाण पत्र
- चालक अनुमतिपत्रको छाया प्रति
- आधिकारीक बिक्रेता बाट लिएको सक्कल कोटेशन
- पुर्णतया भरिएको दावी फारम
- सक्कल प्रहरी प्रतिवेदन
- सक्कल बीमालेख
- सक्कल नगद भुक्तानी गरीएको रसिद
- साचो २ थान
- पत्रपत्रिकामा दिएको सक्कल बिज्ञापन
- यातायातको नामसारी रोक्का पत्र
- अन्य
च. बाली तथा पशू पन्छी बीमालेख अन्तर्गत दावी सम्बन्धी कागजातहरु
- दुर्घटना सम्बन्धि जानकारी
- पुर्ण रुपले भरिएको दावी फारम
- जिल्ला पशुसेवा कार्यालयको सिफारिस
- प्राविधिकको प्रमाण पत्र
- सक्कल बीमालेख
- गा वि स / न पा / वडा वा कम्तीमा दुई जना नजिकको छिमेकीको सर्जमिन मुचृुल्का
- सम्बन्धित प्राविधिकको प्रतिवेदन
- अध्यावधिक अभिलेखको प्रति