यस एन.बी. इन्सुरेन्स कम्पनीले बीमा मार्फत सामाजिक सूरक्षा प्रदान गर्न २०७४ भाद्र ४ गते देखि ७ गते सम्म बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गरियो जसमा झण्डै २५ जना व्यक्तिले भाग लिएका छन् ।
तालिम मिति : भाद्र ४ गते देखि ७ गते सम्म
Today's
Photo
Documents